महिलाहरूबाट उत्पादित सामानहरूको बिक्रि तथा प्रदशन


उपासना महिला वचत तथा ऋण सहकारी संस्था सहित अन्य थप १० वटा उद्योगहरूको  आयोजनामा काठमाडौं महानगरपालिका, वार्ड न. १४ कार्यलय परिसरमा सम्पूर्ण उद्यमी महिलाहरूबाट उत्पादित सामाग्रीहरूको बिक्री तथा प्रदर्शन भैरहेको छ ।

यस्ता कार्यक्रमको आयोजना निरन्तर गर्दै जाने र अन्य घरमा बस्ने महिलाहरूले पनि घरेलु सामानहरू  उत्पादित गरी सहभागी बनेमा स्वरोजगारको लागी राम्रो अवसर हुने आयोजकको धारणा रहेको छ । महिलाहरूलाई आत्मनिर्भर र उद्यमी बनाउन यस्ता बिक्री तथा प्रदशनहरू गरी रहनुपर्ने आयोजकहरूले बताएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम