नेशनल को–अपरेटर्स एलायन्स काठमाडौंमा नयाँ नेतृत्व निर्विरोध
काठमाडौं, १५ कार्तिक । नेशनल को–अपरेटर्स एलायन्स नेपाल काठमाडौं जिल्लामा पुष्पबहादुर पौडेलको अध्यक्षतामामा नयाँ नेतृत्व निर्विरोध चयन भएको छ ।
आज भएको प्रथम अधिवेशनले पौडेलको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसहमतीमा चयन गरेको छ । आगामी ३ वर्षकालागि निर्वाचित नेशनल को–अपरेटर्स एलायन्स काठमाडौंका विजेताहरुलाई प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँणले अविर, माला र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
नेशनल को–अपरेटर्स एलायन्स नेपाल काठमाडौं जिल्लाका अध्यक्ष पुष्पबहादुर पौडेलसहितको सम्पूर्ण नवनिर्वाचित टिमलाई सूचना चौतारी सञ्चार सहकारी संस्था लि.को तर्फबाट हार्दिक बधाई । सफल कार्यकालको शुभकामना ।
विजेताहरुकाे नामावली



