सूचना चौतारी संस्थाकी लेखा सदस्य दिल्लीमा सम्मानीत


सूचना चौतारी सञ्चार सहकारी संस्थाको लेखा समिति सदस्य रमिला श्रेष्ठ दिल्ली स्थित जय श्री शारदा सहकारी संस्थाद्वारा सम्मानित हुनुभएको छ ।

NCA नेपालको काठमाडौं जिल्ला कार्यसमितिमा निर्वाचित हुनुभएकोमा उहाँलाई सम्मानित गरिएको हो । सूचना चौतारी सञ्चार सहकारी संस्था लि. को तर्फबाट उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागी शुभकामना ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर