पत्रकार तिमल्सिना सम्मानित


काठमाडाैं, २८ कार्तिक । यस बर्षको केशब वडाल पत्रकारिता सम्मान २०७६ बाट सहकारी क्षेत्रका पत्रकार रामसुुदन तिमल्सिना सम्मानित हुुनुुभएको छ ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष एवम् आइसिए ग्लोवल वोर्ड मेम्वर ओमदेवी मल्लद्वारा सहकारी अभियान्ता केशव वडालको नाममा स्थापित उक्त पुुरस्कार भुुमि व्यवस्था, सहकारी तथा गरीवि निवारण मन्त्री पद्माकुुमारी अर्यालले हस्तान्तरण गर्नुभएको हो । रिलायवल वचत तथा ऋण सहकारी संस्थाको २१ औँ वार्षिक साधारण सभाको कार्यक्रममा तिमल्सिनालाई नगद १५ हजार सहित सम्मान गरिएकाे थियाे ।

राजधानी दैनिक रेडियो एचविसि, विक्ली नेपाल, विमर्स साप्ताहिक लगायतका सञ्चार माध्यममा पत्रकारिता गरिसक्नुभएका पत्रकार तिमल्सिना हाल राष्ट्रिय सहकारी महासंघको सञ्चार अधिकृतको रुपमा कार्यरत हुुनुुहुुन्छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको