ग्रामिण साकोसद्वारा तरकारीको बिरुवा वितरण गर्न शुुरु


ग्रामिण बचत तथा ऋण सहकारी संस्था लि. ले तरकारीेका बिरुवाहरुको बिक्रि बितरण शुुरु गरेको छ । यस ग्रामिण साकोस द्धारा प्रवर्धित ग्रामिण व्यावसायीक कृषि उत्पादक समुुह द्धारा वर्दघाट–७ बेलहानीको खाने पानी ट्याङकी अगाडी नवलपरासीमा नर्सरी तयार गरि काउली र ब्रोकाउलीको बिरुवाहरु बिक्रिवितरण गर्न शुरु गरेको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर