नेशनलकोअपरेटर्स एलायन्सको क्षेत्रीयअधिबेशन २७ गते हुने


काठमाण्डौँ २२  क्षेत्र नं ६ नेशनल कोअपरेटर्स एलायन्सको क्षेत्रीयअधिबेशन आउदो मंसिर २७ गते कान्तिपूरी ए.बि. पार्टि प्यालेस नेपालटारमा हुनेभएको छ ।आज एलायन्सका बरिष्ठ उपाध्यक्ष मनोज भण्डारीको संयोजकत्वमा बसेको क्षेत्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर