काठमाडौं जिल्ला सहकारी सङ्घमा निर्विरोध, तामाङको अध्यक्षतामा नयाँ नेतृत्व


काठमाडौं, १७ पुस । काठमाडौं जिल्ला सहकारी सङ्घ लि. को नयाँ नेतृत्वकालागि निर्विरोध उम्मेदवारी परेको छ । ज्ञानबहादुर तामाङको अध्यक्षतामा सबै पदकालागि निर्विरोध उम्मेदवारी परेको हाम्रा समाचारदाताले बताएका छन् ।

अध्यक्षः ज्ञानबहादुर तामाङ
उपाध्यक्षः खेमराज सुवेदी
महिला उपाध्यक्षः सीता ढकाल
महासचिवः मनोज भण्डारी
सचिवः बालकुमार बाँस्तोला
कोषाध्यक्षः सीता भट्टराई
सञ्चालक समिति सदस्यः अमरावती महर्जन
सञ्चालक समिति सदस्यः रमेशकुमार बिडारी
सञ्चालक समिति सदस्यः सपना अर्याल
सञ्चालक समिति सदस्यः रविन्द्र श्रेष्ठ
सञ्चालक समिति सदस्यः अर्जुन भट्टराई
सञ्चालक समिति सदस्यः सुदर्शन थापा
सञ्चालक समिति सदस्यः दयाराम प्रजापति

लेखा सुपरीवेक्षण समिति
संयोजकः 
सुमन केसी
सदस्यः देवकुमार श्रेष्ठ
सदस्यः गीता रेग्मी अर्याल

२० औं वार्षिक साधारण सभा योगम्बर पार्टी भेन्यू, सिंहदरबारमा भोलि हुदैछ । नेतृत्वकालागि जम्मा १६ पदका लागि निर्विरोध उम्मेदवारी दर्ता भएको हो । निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने भोलि मात्र हुने छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर