शंखधर साकोसको आयोजनामा भएको नि:शुल्क आँखा शिविरमा २५० जना लाभान्वित


भक्तपुरको थिमिमा कार्यलय रहेको शंखधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्वास्थ्य उपसमितिको आयोजना तथा सिटि आँई केयर सेन्टर को प्राबिधिक सहयोगमा आदर्श माध्यामिक विद्यालय , लायकु थिमिमा माघ ४ गते, नि:शुल्क आँखा शिविर सञ्चालन भएको थियो । शनिबार सम्पन्न शिविरबाट २५० जनाले निःशुल्क आँखा परिक्षण गराई लाभ लिन सफल भएका छन् भने २६ जना मोतिविन्दुको बिरामीको माघ ७ गते नि:शुल्क शल्यक्रिया थिमिको सिटि आँई केयर सेन्टरमा हुने भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?