ससुराको निधनले गोमा नेपाल शोकमा


यस सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडकि प्रदेश न. १ समन्वय उपसमिति संयोजक गोमा नेपालको ससुरा टीकाराम सापकोटाको ९५ वर्षको उमेरमा २०७६ माघ १० गते निधन भएको खबरले  सूचना चौतारी सञ्चार सहकारी स्तब्ध हुनुका साथै मर्माहित भएका छौं । यस शोकको घडिमा संस्थाको तर्फबाट पनि परिवारजन प्रति हार्दिक समवेदना एवम् दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?