ससुराको निधनले गोमा नेपाल शोकमा
यस सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडकि प्रदेश न. १ समन्वय उपसमिति संयोजक गोमा नेपालको ससुरा टीकाराम सापकोटाको ९५ वर्षको उमेरमा २०७६ माघ १० गते निधन भएको खबरले सूचना चौतारी सञ्चार सहकारी स्तब्ध हुनुका साथै मर्माहित भएका छौं । यस शोकको घडिमा संस्थाको तर्फबाट पनि परिवारजन प्रति हार्दिक समवेदना एवम् दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं ।