को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको केन्द्रिय वित्तीय तथा सहकारी संस्था समन्वय विभागको उपप्रमुखमा गोविन्दबहादुर मल्ललाई मनोनयन गरेका छन् ।

आइतबार राति सभापति देउवाले कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागसहित १० विभागमा ३९४ जनाको मनोनय गरेका हुन् ।
वित्तीय तथा सहकारी संस्था समन्वय विभागको प्रमुखमा आनन्दप्रसाद ढुंगानाको नाम यसअघि नै तोकिसकेको थियो ।

वित्तीय तथा सहकारी संस्था समन्वय विभाग — प्रमुख आनन्दप्रसाद ढुंगाना
उपप्रमुख गोविन्दबहादुर मल्ल सुर्खेत
सदस्य पुष्पबहादुर पौडेल बाग्लुङ
सदस्य रमेश डंगोल काठमाडौ
सदस्य दिनेश चुके चितवन
सदस्य जीवन राई ओखलढुंगा
सदस्य सीताराम काफ्ले काठमाडौं
सदस्य चन्द्र ढकाल नवलपरासी
सदस्य भरत ढकाल स्याङ्जा
सदस्य डा। ज्ञानेन्द्रप्रसाद पौडेल बाग्लुङ
सदस्य चन्द कुमारी खड्का झापा
सदस्य भोजबहादुर बम कैलाली
सदस्य सुरेन्द्र भण्डारी गोरखा
सदस्य दुर्गा सापकोटा झापा
सदस्य सुरेन्द्र बस्नेत मोरङ
सदस्य हेमन्तकुमार राई भोजपुर
सदस्य गिरिजाप्रसाद यादव मोरङ
सदस्य उपेन्द्र जैसवाल बारा
सदस्य रामवावु यादव धनुषा
सदस्य रामहरि न्यौपाने सर्लाही
सदस्य मिठाराम दाहाल मकवानपुर
सदस्य शम्भु घिमिरे रामेछाप
सदस्य रेशम गिरी सिन्धुपाल्चोक
सदस्य उर्मिला डंगोल काठमाडौँ
सदस्य शोभा अर्याल चितवन
सदस्य कृष्णशंकर श्रेष्ठ बाग्लुङ
सदस्य श्याम बस्याल स्याङ्जा
सदस्य दीप छन्त्याल म्याग्दी
सदस्य डिल्लीराम तिवारी कास्की
सदस्य राजेश आचार्य कपिलवस्तु
सदस्य सुशिला चौधरी दाङ
सदस्य देवबहादुर के।सी। बाँके
सदस्य बखत कटुवाल दैलेख
सदस्य हर्कसिंह खत्री रुकुम
सदस्य नरेन्द्रबहादुर सिंह डोटी
सदस्य प्रेम धामी बझाङ
सदस्य राजु भट्ट जोशी डडेल्धुरा
सदस्य राममान सिंह महर्जन काठमाडौं
सदस्य कृष्ण पाठक कञ्चनपुर
सदस्य फूर्वा लामा काभ्रे

आइतबार गठन भएका विभागहरुमा संगठन विभाग, शिक्षा विभाग, यातायात विभाग, मुस्लिम विभाग, तराई मधेश विभाग, संघीय मामिला विभाग, बन वातावरण विभाग, वित्तिय विभाग, स्थानिय विभाग र निर्माण व्यवसायी विभाग रहेका छन्।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
‘बिपी चिन्तन र सहकारी’ विषयक विमर्श सम्पन्न