को को छन् ३३औँ स्थापना दिवसमा सम्मानित हुने

काठमाडौँ, साउन ३२ । नेफ्स्कूनको ३३औँ स्थापना दिवसका अवसरमा विभिन्न विधामा ३३ व्यक्ति तथा संस्थालाई पुरस्कृत तथा सम्मानित गरिने घोषणा गरिएको छ । नेफ्स्कूनकानिवर्तमान अध्यक्ष डि.बी. बस्नेतले आज औपचारिक कार्यक्रममाझ सम्मानित हुने व्यक्ति तथा संस्थाको नाम घोषणा गर्नु भयो । पुरस्कृत तथा सम्मानित हुनेको नामावली यहाँ उल्लेख छः

१) नेफ्स्कुन सर्वोत्कृष्ट साकोस किसान कल्याण साकोस, सुनसरी

२) नेफ्स्कून सर्वोत्कृष्ट साकोस (महिला)ः नीलकण्ठ महिला साकोस, धादिङ्ग

३) उत्कृष्ट साकोसः
क) प्रदेश नं. १- डाँफे साकोस, झापा
ख) प्रदेश नं. २- सगुन साकोस, सर्लाही
ग) बागमती प्रदेशः ज्योती मिर्मिरे सामुहिक साकोस, काभ्रे
घ) गण्डकी प्रदेशः भिमकुल साकोस, गोरखा
ङ) प्रदेश ५ः हाम्रो मध्यवर्ती राधाकृष्ण साकोस, बर्दिया
च) कर्णाली प्रदेशः जनकल्याण साकोस, सुर्खेत
छ) सुदुरपश्चिम प्रदेशः जनज्योती साकोस, कञ्चनपुर

४) उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघ ः काठमाडौँ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. KASCCUN

५) नेफ्स्कून राइफाईसन क्रेडिट युनियन पुरस्कारः अन्तर्राष्ट्रिय श्रम संगठन, नेपाल कार्यालय

६) नेफ्स्कून प्रशंसा पुरस्कारः
क) सफ्टवेयरः स्वस्तिक साकोस, सर्लाही
ख) उत्कृष्ट बचतकर्ताः पोखरा रोयल साकोस, पोखरा
ग) उत्कृष्ट शेयर खरीदकर्ताः लुमबिनि साकोस रुपन्देहि
घ) साकोस लघुवित्तः छायाँनाथ साकोस, मुगु
ङ) सामुदायिक उत्तरदायित्व बहन पुरस्कारः सहारा नेपाल साकोस, झापा
च) महामारीमा उत्कृष्ट सेवा प्रदान गरेबापतको सम्मानः जनउत्थान साकोस, रुपन्देही
छ) साकोस एकीकरण अभियानमा उत्कृष्टः सीवाईसी साकोस, वाग्लुङ्ग
ज) नेफ्स्कून उत्कृष्ट फिल्ड कार्यालयः नेफ्सकून चावहिल फिल्ड कार्यालय

७) संस्थापक अधयक्ष पुरस्कारः
क) घनश्याम खतिवडा, मोरङ
ख) राधा सिंतान, मकवानपुर

८) नेफ्स्कून अग्रज व्यक्तित्व सम्मानः
क) पार्वती खाँड राई, धादिङ्ग
ख) श्यामबहादुर श्रेष्ठ, काठमाडौँ

९) नेफ्सकून विद्वता पुरस्कारः नवराज सिंखडा, पि.एच.डि.
१०) नेफ्सकून पत्रकारिता पुरस्कारः काजी श्रेष्ठ, सहकारी खबर डटकम, काठमाडौँ
११) नेपालको साकोस अभियानको उत्कृष्ट व्यवस्थापकः ईश्वर न्यौपाने, मिलिजुली कालिञ्चोक साकोस, दोलखा
१२) नेफ्स्कून उत्कृष्ट कर्मचारीः मनोज बुढाथोकी, अन्तरलगानी अधिकृत, केन्द्रीय कार्यालय

भिडियो हेर्नुस्ः


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *