सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. NEFSCUN का पूर्व सञ्चालक एवम् ज्योती मिर्मिरे बचत तथा ऋण सहाकरी संस्थाका अध्यक्ष उद्धव सापकोटालाई पुत्री शोक परेको छ । सापकोटाकी छोरी प्रकृति सापकोटाको १८ वर्षको अल्पायु मै दुखद निधन भएको छ । यस शोकको घडिमा सूचना चौतारी सञ्चार सहाकरी संस्था तथा सहकारी नेपाल डटकम मृतक प्रति भावपूर्ण श्रद्धाञ्जी अर्पण गर्दै परिवार जनमा यश शोकको घडिमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दै समवेदना प्रकट गर्दछ ।