नबिल शेयर लोँनको शुरुवात ।


नेपाल धितोपत्र बजार ९ ल्भ्एक्भ् ० मा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा उपलब्ध गराउन पाउदा नबिल बैकं गौरवान्वित छ ।
रु. ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५∞ को आकर्षक ब्याजदरमा उपलब्ध छ ।
आगामी बडा दशैंको सुअवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिन्छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सांग्रिला डेभलपमेन्ट बैंक र पे नेप (मोरु) बीच सम्झौता
बैंक अफ काठमाण्डू लिमिटेडको ग्रिन पिन सुबिधा
मनकामना केबुलकारको टिकट अब मोबाइलबाटै पाइने
कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि. बीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता सम्पन्न ।