चितवनमा प्रोबेसन अभिमुखीकरण कार्यक्रम
चितवन । नेफ्स्कून फिल्ड कार्यालय चितवनको आयोजनामा प्रोबेसन अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको अध्यक्षता नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले गर्नुभएको थियो भने अतिथिका रुपमा सङ्घकी सञ्चालक विद्या कोइराला, जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड नवलपुरका अध्यक्ष माधवप्रसाद गौतम , फिल्ड व्यवस्थापन समिती सदस्य प्रकाश गैरे र दिपकराज खनाल लगायतको उपस्थिति रहेको थियो ।

चितवन र नवलपुर क्षेत्रका विभिन्न साकोसका सञ्चालक तथा व्यवस्थापन प्रतिनिधि गरी २४ जनाको उपस्थिति थियो । कार्यक्रममा नेफ्स्कुन उपाध्यक्ष शान्ति अधिकारीले साकोसलाई सम्भावित जोखिमबाट जोगाउन सुशासनमा रहेर संस्था सञ्चालन गर्नुपर्ने र त्यसका लागि नेफ्स्कूनको स्तरीकरणमा कार्यक्रमले सहयोग हुने जानकारी गराउनुभयो । कार्यक्रममा अतिथि लगायत सहभागीहरुलाई सञ्चालक विद्या कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो फिल्ड व्यवस्थापन समिति सदस्य प्रकाश गैरेले प्रोबेसन कार्यक्रममा सहभागी हुँदाका फाइदा र अनुभव जानकारी गराउनु भयो भने नेफ्स्कून कार्यक्रम अधिकृत सुरज चालिसेले उक्त विषयको प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कूनकी फिल्ड कार्यक्रम अधिकृत यमकला सुबेदीले गर्नुभएको थियो । चितवन र नवलपुर क्षेत्रका विभिन्न साकोसका सञ्चालक तथा व्यवस्थापन प्रतिनिधि गरी २४ जनाको उपस्थिति थियो ।
कार्यक्रममा नेफ्स्कुन उपाध्यक्ष शान्ति अधिकारीले साकोसलाई सम्भावित जोखिमबाट जोगाउन सुशासनमा रहेर संस्था सञ्चालन गर्नुपर्ने र त्यसका लागि नेफ्स्कूनको स्तरीकरणमा कार्यक्रमले सहयोग हुने जानकारी गराउनुभयो । कार्यक्रममा अतिथि लगायत सहभागीहरुलाई सञ्चालक विद्या कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो फिल्ड व्यवस्थापन समिति सदस्य प्रकाश गैरेले प्रोबेसन कार्यक्रममा सहभागी हुँदाका फाइदा र अनुभव जानकारी गराउनु भयो भने नेफ्स्कून कार्यक्रम अधिकृत सुरज चालिसेले उक्त विषयको प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कूनकी फिल्ड कार्यक्रम अधिकृत यमकला सुबेदीले गर्नुभएको थियो ।