धुलिखेलमा कोपोमिस तालिम सम्पन्‍न


काठमाडौं । सहकारी विभाग र नेफ्स्कूनको सहकार्यमा काभ्रेपलाञ्चोकको धुलिखेलमा २ दिने सहकारी तथा गरिवीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली-९ कोपोमिस तालिम सम्पन्न भएको छ । तालिममा दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका २९ बचत तथा ऋण सहकारीहरुबाट ३० जनाको सहभागिता भएको थियो ।

तालिमको हिजोको समापन कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल हुनुभएको थियो । सहकारी विभागकी सुजिता ढकालले तालिम सहजिकरण गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस