बर्दिबासमा सहकारी सचेतना कार्यक्रम


बर्दिबास । आधारशिला कार्यक्रम अन्तर्गत आज महोत्तरीको बर्दिबासमा सहकारी सचेतना कार्यक्रम आयोजना गरिएको छ । नेफ्स्कूनसँगको सहकार्यमा बर्दिबास नगरपालिकाले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख विदुरकुमार कार्की हुनुहुन्थ्यो भने उपप्रमुख कृष्णमाया गौतम, प्रमुख प्रशासकिय अधिकृत रेवतीप्रसाद पराजुली लगायत अतिथि हुनुहुन्थ्यो ।

नेफ्स्कूनकी कार्यक्रम अधिकृत रीता सुवेदीले सहजिकरण गर्नुभएको कार्यक्रममा सहजिकरण सहयोग नेफ्स्कूनका सर्लाही फिल्ड कार्यालय प्रमुख राजेन्द्र ढकालले गर्नुभएको थियो । कार्यक्रममा नगरपालिका भित्रका ४१ सहकारीबाट अध्यक्ष एवम् केही व्यवस्थापकहरुको सहभागिता थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्र उपसमितिको बैठक सम्पन्न
नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न