सहकारी दिवसको नारा सार्वजनिक


काठमाडौं । ६४औं राष्ट्रिय सहकारी दिवसको नारा तय भएको छ । राष्ट्रिय सहकारी महासंघको हिजो बसेको सञ्चालक समितिको बैठकले मर्यादित व्यवसाय र प्रविधिमा सहकारी नारा तय गरेको हो । प्रत्येक बर्ष राष्ट्रिय सहकारी दिवसको नारा तय गर्दै आएको महासंघले यस बर्षको नारा आज सार्वजनिक गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्र उपसमितिको बैठक सम्पन्न
नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न