सहकारीमा महिला समावेशिता राष्ट्रिय गोष्ठी सुरु
राष्ट्रिय सहकारी महासंघको आयोजनामा “सहकारीमा महिला समावेशिता” विषयक २ दिने राष्ट्रिय गोष्ठी महासङ्घ ललितपुरको पुल्चोकस्थित सभाहलमा आजबाट सुरु भएको छ ।