बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने


बागमती प्रदेश सहकारी संघले छिटै आफ्नो रणनीतिक योजना तय गर्ने र सदस्य केन्द्रित कार्यक्रमहरू सहित कार्यक्षेत्र भित्रका सहकारी संघसंस्थासम्म पुग्ने भएको छ । संघको आज बसेको संचालक समितिको बैठकले छिटै रणनीतिक योजना तय गर्ने, सदस्यता विस्तार गर्ने, सदस्य संघसंस्थाका नीतिगत समस्याहरूको समाधानका लागि बहसपैरवीको थालनी गर्ने निर्णय गरेको संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले बताउनु भयो । बागमती प्रदेश भित्रका विषयगत प्रदेश संघ, जिल्ला संघ तथा विषयगत जिल्ला संघ र प्रारम्भिक संस्था बागमति प्रदेश संघको सदस्य बन्न सक्ने प्रावधान रहेको अध्यक्ष घिमिरेले बताउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस