टुगा आस्था विकास साकोसको CUDCC तालिम


काठमाडौं । रुपन्देहीस्थित टुगा आस्था विकास साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम पाल्पाको तानसेनमा सुरु भएको थियो । यही चैतमा भएको तालिमको उद्घाटन नेफ्स्कूनका महासचिव एवम् तालिमका प्रमुख सहजकर्ता दामोदर अधिकारीले गर्नुभएको थियो । तालिममा साकोसबाट १८ जनाको सहभागिता रहेको तालिमका अर्का सहजकर्ता नेफ्स्कूनको सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालले जानकारी गराउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन