टुगा आस्था विकास साकोसको CUDCC तालिम

काठमाडौं । रुपन्देहीस्थित टुगा आस्था विकास साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम पाल्पाको तानसेनमा सुरु भएको थियो । यही चैतमा भएको तालिमको उद्घाटन नेफ्स्कूनका महासचिव एवम् तालिमका प्रमुख सहजकर्ता दामोदर अधिकारीले गर्नुभएको थियो । तालिममा साकोसबाट १८ जनाको सहभागिता रहेको तालिमका अर्का सहजकर्ता नेफ्स्कूनको सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालले जानकारी गराउनुभएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *