मुगुस्थित छायाँनाथ साकोस प्रोवेसन कार्यक्रममा आवद्ध

मोरङ । मुगुस्थित छायाँनाथ बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनले सञ्चालन गरेको प्रोवेसन कार्यक्रममा आवद्ध भएको थियो । छायाँनाथ साकोस बचत तथा ऋण सहकारीहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम प्रोवेसनमा आवद्ध भएको हो । उक्‍त कार्यक्रममा नेफ्स्कूनका तर्फबाट प्राचार्य गणेशप्रसाद तिमिल्‍सेना र वरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले सहभागी हुनुभएको थियो भने साकोसबाट कोषाध्यक्ष हरिबहादुर शाही, लेखा समिति संयोजक बिनोदकुमार मल्ल, ऋण समिति संयोजक नृपेन्दबहादुर मल्ल र र ऋण शाखा प्रमुख खगेन्द्र बहादुर शाहीको सहभागिता रहेको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *