pornjk, pornsam, xpornplease, joyporn, pornpk, foxporn, porncuze, porn110, porn120, oiporn, pornthx, blueporn, roxporn, silverporn, porn700, porn10, porn40, porn900

वित्तीय व्यवस्थापन तालिम सम्पन्‍न


सिन्धुली । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सिन्धुलीको आयोजना तथा नेफस्कूनको प्राविधिक सहयोगमा सिन्धुलीमाढीमा ३ दिने वित्तीय व्यवस्थापन तालिम सम्पन्न भएको थियो । सहकारी संस्थाहरुको सम्पती र पुजी तथा दायित्वलाई कुशलतापुर्वक व्‍यवस्थापन गर्ने ज्ञान र सीप सञ्‍चालक तथा कर्मचारीहरुलाई उपलब्ध गराई संस्थालाई अझ सुरक्षित र सक्षम बनाउने उद्देश्यले आयोजित तालिम भई समापन भएको थियो । उक्‍त तालिममा १३ वटा सहकारीहरुको सहभागिता रहेको थियो । नेफस्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले सहजीकरण गर्नुभएको तालिमको सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरू प्रभावकारी रुपमा सञ्चालन गरिएको थियो भने सहकारी संस्थाहरुलाई व्यवस्थित गर्न तालिमबाट प्राप्त ज्ञान र सीप अति उपयोगी हुने भन्दै तालिम प्रभावकारी भएको सिद्धबाबा साकोस रातमाटाका कोषाध्यक्ष कौशिला थापाले बताउनुभएको थियो ।

जिल्ला बचत तथा ऋण सहकारी संघ सिन्धुलीका कोषाध्यक्ष कृष्णहरि कोइरालाको अध्यक्षतामा सम्पन्न समापन सत्रमा मन्तव्य राख्दै उहाँले तालिमबाट प्राप्त ज्ञान संस्थाको कुशलतापूर्वक वित्तीय व्‍यवस्थापन गर्न र कमजोरीहरु सुधार्न उपयोगी हुने बताउनुभएको थियो । बचत संघका सञ्‍चालक गोकर्णप्रसाद सुबेदीको समेत उपस्थिति रहेको समापन सत्रको सञ्चालन संघका फिल्ड कार्यक्रम अधिकृत शारदाप्रसाद पहाडीले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लुम्बिनी साकोसद्वारा निःशुल्क आँखा परिक्षण, २ सय १५ जनाले पाए सेवा
काठमाडौं विश्वविद्यालय र महासंघको सहकार्यमा सहकारी डिप्लोमा कोर्ष सञ्चालन सम्झौता
सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्‍यो १२ बुँदे निर्देशन
गोल्डेन अर्थ साकोस कर्ब्स कार्यक्रममा आबद्ध