pornjk, pornsam, xpornplease, joyporn, pornpk, foxporn, porncuze, porn110, porn120, oiporn, pornthx, blueporn, roxporn, silverporn, porn700, porn10, porn40, porn900

पाँचौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्‍न


काभ्रे । नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कुनद्वारा सञ्चा‍लित प्रोवेसन कार्यक्रम अन्तरगत बाग्मती क्लष्टर प्रथमको ५औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला काभ्रे वनेपा स्थित वनेपा साकोसको अयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा काभ्रे बनेपामा सम्पन्न भएको थियो । वनेपा साकोसका अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाग्मती क्लष्टर चौथोमा आवद्ध साकोसहरुका प्रतिनिधि तथा आयोजक साकोसका समेत गरी ३१ जनाको सहभागिता रहेको थियो ।

त्यसैगरी अबको साकोस अभियान प्रविधिमैत्री हुनुपर्ने त्यसका लागि नेफ्स्कूनले अत्याधुनिक प्रविधिको रुपमा ERP निर्माण प्रक्रियालाई तिव्रता दिएको जानकारी गराउनुको साथै अहिको अभियानले सहकारी ऐनले व्यवस्था गरेको कर्जा सूचना केन्द्र र ऋण असुली न्याधिकरणको स्थापना र संचालनका लागि राज्यसंग लविङ गरिरहेको र नेफ्स्कूनले साकोस अभियानलाई दिगो र सुशासन युक्त बनाउने उद्देश्यले स्तरिकरण कार्यक्रम र स्थिरिकरण कोषलाई एक रथको दुई पांग्राको रुपमा अगाडि बढाएको र यी दुवै कार्यक्रममा साकोसहरुलाई सहभागि हुन आग्रह गर्नुभएको थियो ।

नेफ्स्कून कार्यक्रम अधिकृत कोमलराज अधिकारीले सहजिकरण गर्नुभएको कार्यशालाले साकोसको व्यवसायिककरण, सदस्य सुरक्षा र संस्थाको गुणस्तर वृद्धिका लागि विभिन्न निर्णयहरु गर्दै आगामि छैंटौं कार्यशाला पौष १६ गते वंगलामुखि साकोस भक्तपुरको अयोजनामा सम्पन्न गर्ने निर्णय गर्दै उक्त कार्यक्रमको समापन गरिएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लुम्बिनी साकोसद्वारा निःशुल्क आँखा परिक्षण, २ सय १५ जनाले पाए सेवा
काठमाडौं विश्वविद्यालय र महासंघको सहकार्यमा सहकारी डिप्लोमा कोर्ष सञ्चालन सम्झौता
सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्‍यो १२ बुँदे निर्देशन
गोल्डेन अर्थ साकोस कर्ब्स कार्यक्रममा आबद्ध