कर्णाली प्रदेशको सहकारी मन्‍त्रीमा चन्द्रबहादुर शाही नियुक्त


काठमाडौं । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त हुनुभएको थियो । त्यसैगरी नेपालको संविधानको धारा २६८ को उपधारा ९ बमोजिम उहाँ मन्त्री नियुक्त  हुनुभएको थियो भने मन्त्री शाहीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन