राष्ट्रिय सहकारी महासंघको व्यवसायीक योजना तर्जुमा कार्यशाला नगरकोटमा सम्पन्न भएको थियो । कार्यशालाको समाधानमा महासंघका अध्यक्ष मिनराज कडेल, निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री तारालामा तामाङले सम्बोधन गर्नुभएको थियो । त्यसैगरी मन्त्री तामाङले सुदुरपश्चिम प्रदेशमा सहकारी अभियानको प्रवद्र्धन, सुदृढीकरणका लागि मन्त्रालयले सहकार्य गर्ने बताउदै महासंघले १० बर्षे रणनीतिक योजनाका आधारमा तीन बर्षे व्यवसायीक योजना तयार गरेको कुरा समेत व्यक्त गर्नुभएको थियो ।

व्यवसायीक योजना तर्जुमा कार्यशाला सम्पन्न
by
Tags:
Leave a Reply