रणनीति योजना तर्जुमा तालिम सम्पन्न


राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजनामा भएको रणनीति योजना तर्जुमा तालिम सम्पन्न भएको थियो । उक्त तालिमको समापनलाई सम्बोधन गर्दै महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारी स्वनियम र सुशासनमा संचालन हुने भएकाले नीति कार्यविधि र योजनामा सहकारी सञ्चालन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

 

त्यसैगरी तालिमको सहजीकरण प्रशिक्षक कुवेर निरौलाले गर्नुभएको थियो भने रमाइलो साकोस मोरङका भवानी थेगिमले सहभागीको तर्फबाट बोल्दै तालिम निकै उपयोगी भएको बताउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन