pornjk, pornsam, xpornplease, joyporn, pornpk, foxporn, porncuze, porn110, porn120, oiporn, pornthx, blueporn, roxporn, silverporn, porn700, porn10, porn40, porn900

दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को १५ औं बार्षिक साधारणसभा सम्पन्न


दाङ । दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको थियो । उक्त सभाका प्रमूख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका महासचिव दामोदर अधिकारी रहनुभएको थियो भने बिशिष्ट अतिथि जिल्ला सहकारी संघ लि. का अध्यक्ष गोबिन्दप्रसाद शर्मा, अतिथिहरुमा दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का संस्थापक अध्यक्ष भरतबहादुर बुडाथोकी, निबर्तमान अध्यक्ष तथा अन्जनकुमार पौडेल, प्रदेश सहकारी विकास बोर्डका सदस्य तथा जिल्ला सहकारी संघ लि. दाङका सञ्चालक तथा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष हुमा डि.सी, जिल्ला कृषि सहकारी संघ लि. दाङका अध्यक्ष पद्यमा आर्याल, जिल्ला बहुउद्येशीय सहकारी संघ लि. दाङका अध्यक्ष कृष्णप्रसाद शर्मा, जिल्ला उपभोक्त सहकारी संघ लि. का अध्यक्ष नारदमणी पोख्रेल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सल्लाहकार सुरेन्द्रबहादुर खड्का, प्रेश काउन्सिल नेपालका सदस्य एवं पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, प्रतिनिधी रात्री पोष्ट दैनिकका सम्पादक शरद अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का कोषध्यक्ष शिवध्वज मल्ल, लेखा सुपरिवेक्षण समिति संयोजक शेषमणी रिजाल, नेफ्स्कून फिल्ड कार्यालयक दाङका ईन्चार्ज बिष्णु जोशी, राष्ट्रिय सहकारी बैक दाङका शाखा प्रमूख डिल्लीराज दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सञ्चालक कुमार श्रेष्ठ, भगवती शर्मा, रामकृष्ण आचार्य, ध्रुव पौडेल, दुर्गा भण्डारी लगायतको उपस्थीती रहेको थियो

उक्त संघको १५ औ बार्षिक साधारण सभामा प्रमूख अतिथि नेफ्स्कून महासचिव अधिकारीले दाङ जिल्ला आफैमा सम्भावना बोकेको जिल्ला भएको बताउँदै यस क्षेत्रमा सहकारी संघ-संस्थाहरुको राम्रो भविष्य रहेको बताउदै उहाँले केन्द्रीय संघद्धारा सञ्चालित बिभिन्न गुणस्तरीय सुनिश्चितताका कार्यक्रमहरुमा आवद्धता जनाइ नीति, विधि, कार्यविधि सहितको संघ-संस्था बनाई सदस्यहरुलाई गुणस्तिरीय सेवा प्रदान गर्न सकिने उल्लेख गर्नुभएको थियो ।

त्यसैगरी बिशिष्ट अतिथि गोबिन्दप्रसाद शर्माले कार्यक्रममा बोल्दै वित्तीय कारोवार गर्ने संघ-संस्थाहरुको रुपमा सहकारीहरुलाई बुझ्न सकिने यस क्षेत्रमा सुशासन हुन आवश्यक रहेको र सहकारीका सञ्चालक तथा व्यवस्थापनमा रहेका क्रमचारीहरु दुबै दक्ष हुन आवश्यक भएको बताउदै त्यसका लागि समय समयमा जिल्ला संघ, केन्द्रीय सहकारी संघहरुले सञ्चालक, लेखासमिती, ऋण समिति, कर्मचारीहरुका लागि उच्च, मध्यम र न्यून स्तरका तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुका साथै १५ औ बार्षिक साधारण सभा सफलताको शुभकामना सहित आगामी दिनहरुमा संघको उत्तरोउत्तर प्रगतिको शुभकामना समेत दिनुभएको थियो ।

अन्त्यमा १५ औ बार्षिक साधारण सभाका सभाध्यक्ष रुपबहादुर खत्रीले प्रतिनिधीहरुवाट आएका गुनासो, सुझावहरुलाई सम्बोधान गर्दै आगामी दिनहरुमा पनि संघमा गनुपर्ने नियमित बचत, ऐच्छीक बचत, शेयर को कारोबार नियमित रुपमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मा गर्नुहुन र संघलाई आगामी दिनहरुमा दृढ, बलियो बनाउनका लागि सम्पुर्ण सहकारी संस्थाका प्रतिनीधीहरुलाई आग्रह गदै कार्यक्रम समापन गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लुम्बिनी साकोसद्वारा निःशुल्क आँखा परिक्षण, २ सय १५ जनाले पाए सेवा
काठमाडौं विश्वविद्यालय र महासंघको सहकार्यमा सहकारी डिप्लोमा कोर्ष सञ्चालन सम्झौता
सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्‍यो १२ बुँदे निर्देशन
गोल्डेन अर्थ साकोस कर्ब्स कार्यक्रममा आबद्ध