महिला अभियान साकोसको आयोजनामा एक्सेस PALM कार्यशाला सम्पन्न


मकवानपुर । जिल्लाको भिमफेदी गाउँपालिका-४ निबुवाटारस्थित महिला अभियान साकोसको आयोजना तथा नेफ्स्कूनको प्राबिधिक सहयोगमा ऐक्सेस छैठौं ब्याचको आठौं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन PALM कार्यशाला साकोसकी अध्यक्ष भिमकुमारी थापा मगरको अध्यक्षता तथा मकवानपुर जिल्ला बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यता, बागमती प्रोस्कुनकी उपाध्यक्ष तथा महिला अभियान साकोस लेखा सुपरिबेक्षण समिति संयोजक राधा सिंतान, नेफ्स्कून फिल्ड कार्यालय मकवानपुर व्यवस्थापन उपसमिति सदस्य राजु गौमतको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो भने मकवानपुर, चितवन र रौतहट जिल्लाका ७ वटा साकोसको सहभागिता रहेको कार्यशालाको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन