pornjk, pornsam, xpornplease, joyporn, pornpk, foxporn, porncuze, porn110, porn120, oiporn, pornthx, blueporn, roxporn, silverporn, porn700, porn10, porn40, porn900

शारदामाई साकोसको आयोजनामा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न


काठमाडौं । कर्ब्स काठमाडौं दोस्रो क्लष्टरको १६ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला PALM सम्पन्न भएको थियो । बागबजारस्थित शारदामाई साकोसको आयोजनामा सम्पन्न उक्त कार्यशालाका प्रमुख अतिथि नेफ्स्कूनका सञ्चालक सदस्य न्हुछेनारायण श्रेष्ठ रहुनभएको थियो भने अध्यक्षता आयोजक साकोसका अध्यक्ष भीमप्रसाद हुमागाई हुनुभएको थियो । उक्त कार्यशालामा नेफ्स्कून कलंकी फिल्ड व्यवस्थापन उपसमिति सदस्य जितबहादुर लामा, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेल, सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल, कार्यक्रम अधिकृत सोबिता मैनाली लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कून सञ्चालक श्रेष्ठले स्थिरीकरण कोषको महत्व र साकोसहरुको योगदानको आवश्यकतासँगै PEARLS का सूचकहरुको परिपालनामा जोड दिनुभएको थियो । त्यसैगरी कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृतले कर्ब्सका सूचकहरु, ऋण जोखिम कोष व्यवस्था, स्थिरीकरण कोष लगायतका विषयमा धारणा राख्नुभएको थियो भने सदस्य सेवा विभाग प्रमुख ढकालले गुणस्तर सुनिश्चितता, जोखिम व्यवस्थापन लगायतका विषयमा प्रस्तुति गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लुम्बिनी साकोसद्वारा निःशुल्क आँखा परिक्षण, २ सय १५ जनाले पाए सेवा
काठमाडौं विश्वविद्यालय र महासंघको सहकार्यमा सहकारी डिप्लोमा कोर्ष सञ्चालन सम्झौता
सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्‍यो १२ बुँदे निर्देशन
गोल्डेन अर्थ साकोस कर्ब्स कार्यक्रममा आबद्ध