pornjk, pornsam, xpornplease, joyporn, pornpk, foxporn, porncuze, porn110, porn120, oiporn, pornthx, blueporn, roxporn, silverporn, porn700, porn10, porn40, porn900

सहकारी संस्थाहरुको अवस्था विश्लेषण तथा समीक्षा कार्यशाला गोष्ठी सम्पन्न


कैलाली । सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलालीको बर्दगोरिया गाँउपालिकाका सहकारी संस्थाहरुको अवस्था विश्लेषण तथा समीक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको थियो । नेफ्स्कूनको आयोजना र बर्दगोरिया गाँउपालिकाको सहकार्यमा उक्त गोष्ठी आयोजना गरिएको हो ।

नेफ्स्कून सञ्चालक सदस्य एवम् कञ्चनपुर फिल्ड व्यवस्थापन उप समिति संयोजक माधवप्रसाद जोशीको अध्यक्षता र बर्दगोरिया गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्कीको प्रमुख आतिथ्यमा गोष्ठी सम्पन्न भएको थियो । उक्त कार्यक्रममा गाँउपालिकाका वडास्थित अध्यक्षहरु र बिभिन्न सहकारीका प्रतिनिधिहरु र गाँउपालिका कर्मचारीहरु सहित २० जनाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बर्दगोरिया गाँउपालीका कैलालीमा सञ्चालित ४१ वटा बिभिन्न प्रकृतीका सहकारी संस्थाहरुको पहिलो चरणको प्रोफाइल तयार पार्ने कार्य सम्पन्न भएकोले संस्थाहरुको अबस्था विश्लेषण र सोको समिक्षा सम्बन्धी अन्तरक्रिया संघका अधिकृत पवनजंग मल्लले गर्नुभएको थियो भने कार्यक्रम व्यवस्थापन र सञ्चालन धनगढी सेवा केन्द्र कैलाली कार्यालय इन्चार्ज योगेश बोहराले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लुम्बिनी साकोसद्वारा निःशुल्क आँखा परिक्षण, २ सय १५ जनाले पाए सेवा
काठमाडौं विश्वविद्यालय र महासंघको सहकार्यमा सहकारी डिप्लोमा कोर्ष सञ्चालन सम्झौता
सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्‍यो १२ बुँदे निर्देशन
गोल्डेन अर्थ साकोस कर्ब्स कार्यक्रममा आबद्ध