pornjk, pornsam, xpornplease, joyporn, pornpk, foxporn, porncuze, porn110, porn120, oiporn, pornthx, blueporn, roxporn, silverporn, porn700, porn10, porn40, porn900

साकोसका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न


नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको फिल्ड कार्यालय रुपन्देहीको आयोजनामा रुपन्देही जिल्लाको छपियामा तीन दिवसीय साकोसका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको थियो । नेफ्स्कूनका सञ्चालक सन्दीप सापकोटाको अध्यक्षतामा उक्त आवासीय तालिम समापन भएको थियो ।

समापन सत्रका सभा अध्यक्ष एवंम नेफ्स्कूनका सञ्चालक सापकोटाले तालिम समापन भए पनि बास्ततिक सुरुवात कार्य क्षेत्रमा अभ्यास पश्चात मात्र हुने धारणा राख्नुभएको थियो । ऋण अधिकृतको साकोसको पैसा परिचालनमा महत्वपूर्ण भुमिका रहने भएकोले पनि तालिम पश्चात सहभागी संस्थाको ऋणको गुणस्तर र प्रभावकारी लगानी हुने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।

उक्त तालिममा लुम्बीनि प्रदेशका ७ वटा जिल्ला बाट २५ वटा साकोसका २२ जना पुरुष र ७ जना महिला गरी २९ जना ऋण अधिकृत तथा उच्च व्यवस्थापनको सहभागिता रहेको थियो भने सो तालिमको सहजीकरण संघका सदस्य सेवा विभाग प्रमुख गणेशप्रसाद तिमिल्सिना, सिद्धार्थ न.पा. भैरहवाका शाखा अधिकृत सहकारी दर्ता अधिकारी कमलकान्त खनाल र फिल्ड कार्यालय इन्चार्ज छत्रप्रसाद धमालाले सहजीकरण गर्नुभएको थियो ।

सहभागीहरुले तालिम समय सान्दर्भिक र प्रभावकारी भएको र यस प्रकृतिका तालिमहरुलाई निरन्तरता दिन अनुरोध समेत गर्नुभएको थियो । उक्त समापन सत्रमा सहभागीहरुको तर्फबाट कोलिय देवदह साकोसका सह व्यवस्थापक बुद्धी सागर अर्याल र जनता समझौता साकोसकी व्यवस्थापक कला डुम्रे भटराइले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेफ्स्कूनका फिल्ड कार्यालय इन्चार्ज छत्रप्रसाद धमलाले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लुम्बिनी साकोसद्वारा निःशुल्क आँखा परिक्षण, २ सय १५ जनाले पाए सेवा
काठमाडौं विश्वविद्यालय र महासंघको सहकार्यमा सहकारी डिप्लोमा कोर्ष सञ्चालन सम्झौता
सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्‍यो १२ बुँदे निर्देशन
गोल्डेन अर्थ साकोस कर्ब्स कार्यक्रममा आबद्ध