थ्री पी तालिम सम्पन्न

नेफ्स्कूनको आयोजनामा ३ दिने थ्री पी (PEARLS, Policy and Plan) तालिम सम्पन्न भएको थियो । उक्त तालिममा १५ वटा सहकारीका अध्यक्ष तथा उच्च   व्यवस्थापनबाट गरी १६ जनाको सहभागिता रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

उक्त तालिम समापनमा प्रमुख व्यक्तित्व नेफ्स्कूनका सञ्चालक सदस्य न्हुच्छेनारायण श्रेष्ठले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै सबैलाई संघमा आबद्ध हुन र स्थिरीकरण कोषमा योगदान गर्न अनुरोध गर्नुभएको थियो भने सो तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे, रवीन्द्र श्रेष्ठ तथा बाह्य प्रशिक्षक अनिलवीर बज्राचार्यले गर्नुभएको थियो ।

 


Posted

in

, , ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *