थ्री पी तालिम सम्पन्न


नेफ्स्कूनको आयोजनामा ३ दिने थ्री पी (PEARLS, Policy and Plan) तालिम सम्पन्न भएको थियो । उक्त तालिममा १५ वटा सहकारीका अध्यक्ष तथा उच्च   व्यवस्थापनबाट गरी १६ जनाको सहभागिता रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

उक्त तालिम समापनमा प्रमुख व्यक्तित्व नेफ्स्कूनका सञ्चालक सदस्य न्हुच्छेनारायण श्रेष्ठले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै सबैलाई संघमा आबद्ध हुन र स्थिरीकरण कोषमा योगदान गर्न अनुरोध गर्नुभएको थियो भने सो तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे, रवीन्द्र श्रेष्ठ तथा बाह्य प्रशिक्षक अनिलवीर बज्राचार्यले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न