हाम्रो चित्रवन साकोसको व्यवसायिक रणनीतिक योजना तर्जुमा गोष्ठी


चितवन । भरतपुर ११ स्थित हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि. को व्यवसायिक रणनितिक योजना तर्जुमा कार्यशाला गोष्ठी नारायणी रिसोर्टमा जारी रहेको थियो ।

त्यसैगरी पहिलो दिन गोष्ठी उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी रहनुभएको थियो भने गोष्ठी सहजीकरण संघका व्यवसाय विभाग प्रमुख दुर्गाप्रसाद ढकालले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न