हाम्रो चित्रवन साकोसको व्यवसायिक रणनीतिक योजना तर्जुमा गोष्ठी

चितवन । भरतपुर ११ स्थित हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि. को व्यवसायिक रणनितिक योजना तर्जुमा कार्यशाला गोष्ठी नारायणी रिसोर्टमा जारी रहेको थियो ।

त्यसैगरी पहिलो दिन गोष्ठी उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी रहनुभएको थियो भने गोष्ठी सहजीकरण संघका व्यवसाय विभाग प्रमुख दुर्गाप्रसाद ढकालले गर्नुभएको थियो ।


Posted

in

, , ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *