pornjk, pornsam, xpornplease, joyporn, pornpk, foxporn, porncuze, porn110, porn120, oiporn, pornthx, blueporn, roxporn, silverporn, porn700, porn10, porn40, porn900

नेफ्स्कूनको आयोजनामा कैलालीमा बस्तु तथा सेवा निर्माण तालिम


कैलाली । नेफ्स्कून सुर्खेत फिल्ड कार्यालयको आयोजनामा वस्तु तथा सेवा निमार्ण तालिम कैलालीमा सुरु भएको थियो । उक्त तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि महासचिव अधिकारीले नेफ्स्कूनका सेवा व्यवसायको चर्चा गर्दै संघमा आवद्ध भई यसका सेवा व्यवसायमा सक्रिय सहभागिताका लागि आग्रह समेत गर्नुभएको थियो । नेफ्स्कूनले सदस्य संस्थाहरुलाई सदैब केन्द्रमा राखेर आफ्ना नीति तथा कार्यक्रमहरु तय गर्ने र आवश्यक मुद्दाहरुमा सघन बहसपैरवी गर्ने भन्दै सञ्जाल सहकार्यलाई सबै साकोसहरुले प्राथमिकतामा राख्नुपर्नेमा बिशेष जोड दिनुभएको थियो ।

उक्त तालिममा सुर्खेत, बाँके कैलाली र कन्चनपुरका बचत तथा ऋण सहकारीका २५ जनाको सहभागिता रहेको थियो भने नेफ्स्कूनले साकोसका व्यवसायलाई लक्षित गरी व्यवस्थापक र शाखा प्रमुखहरुको क्षमता विकासका लागि तालिम आयोजना गरेको थियो । त्यसैगरी तालिम सहजकर्ता नेफ्स्कूनका प्राचार्य सन्जयराज तिमिल्सिना रहनुभएको थियो । उहाँले तालिमको उद्देश्य र यसबाट प्राप्त हुने लाभका बारेमा उद्घाटन कार्यक्रममा जानकारी गराउनुभएको थियो भने तालिम व्यवस्थापन नेफ्स्कून सुर्खेत फिल्ड कार्यालय इन्चार्ज मदनकुमार चन्दले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लुम्बिनी साकोसद्वारा निःशुल्क आँखा परिक्षण, २ सय १५ जनाले पाए सेवा
काठमाडौं विश्वविद्यालय र महासंघको सहकार्यमा सहकारी डिप्लोमा कोर्ष सञ्चालन सम्झौता
सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्‍यो १२ बुँदे निर्देशन
गोल्डेन अर्थ साकोस कर्ब्स कार्यक्रममा आबद्ध