थिमिस्थित बालकुमारी साकोसको CUDCC तालिम सम्पन्न


कास्की । मध्यपुर थिमि ४ भक्तपुरस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालकहरुको क्षमता विकास तालिम पोखरामा सम्पन्न भएको थियो । उक्त संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठ सहित तालिममा सञ्चालक समितिका ११ जना र ब्यवस्थापक सुजेन्द्र श्रेष्ठ गरी १२ जनाको सहभागिता रहेको थियो ।

 

 

 

 

 

 

 

 

त्यसैगरी तालिम सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेशप्रसाद तिमिल्सिना बरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले र कार्यक्रम अधिकृत सुर्यप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो भने २०५८ असोज २ गते स्थापित बालकुमारी साकोसको वासलात हाल १ अर्व ८५ करोड र सदस्य संख्या ५५०९ रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न