थिमिस्थित बालकुमारी साकोसको CUDCC तालिम सम्पन्न

कास्की । मध्यपुर थिमि ४ भक्तपुरस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालकहरुको क्षमता विकास तालिम पोखरामा सम्पन्न भएको थियो । उक्त संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठ सहित तालिममा सञ्चालक समितिका ११ जना र ब्यवस्थापक सुजेन्द्र श्रेष्ठ गरी १२ जनाको सहभागिता रहेको थियो ।

 

 

 

 

 

 

 

 

त्यसैगरी तालिम सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेशप्रसाद तिमिल्सिना बरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले र कार्यक्रम अधिकृत सुर्यप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो भने २०५८ असोज २ गते स्थापित बालकुमारी साकोसको वासलात हाल १ अर्व ८५ करोड र सदस्य संख्या ५५०९ रहेको छ ।


Posted

in

, , ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *