pornjk, pornsam, xpornplease, joyporn, pornpk, foxporn, porncuze, porn110, porn120, oiporn, pornthx, blueporn, roxporn, silverporn, porn700, porn10, porn40, porn900

राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट घिमिरेलाई सम्मानित गरिने


ललितपुर । राष्ट्रिय सहकारी महासंघले ‘राष्ट्रिय सहकारी पुरस्कार–२०७८’ बाट वरिष्ठ सहकारी अभियन्ता विजयराज घिमिरेलाई सम्मानित गर्ने भएको छ । मुलुकको सहकारी अभियानको सर्वोच्च निकाय महासंघले ६५औं राष्ट्रिय सहकारी दिवसका अवसरमा ललितपुरमा आयोजना गरेको बिशेष कार्यक्रममा गत वर्षबाट सुरु गरेको उक्त पुरस्कार यस वर्ष घिमिरेलाई प्रदान गर्ने सार्वजनिक गरेको हो ।

राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सल्लाहकार बरिष्ठ अभियन्ता घिमिरे सहकारी अभियानमा सुपरिचित नाम हो । स्थापनाकालदेखि नै सञ्चालक समितिमा रहेर काम गर्नुभएका घिमिरे महासंघका पूर्व उपाध्यक्ष हुनुहुन्छ भने उहाँ जिल्ला सहकारी संघ लि. ललितपुरको पूर्व अध्यक्ष समेत हुनुहुन्छ । आज घोषित पुरस्कार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गरिने महासंघले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लुम्बिनी साकोसद्वारा निःशुल्क आँखा परिक्षण, २ सय १५ जनाले पाए सेवा
काठमाडौं विश्वविद्यालय र महासंघको सहकार्यमा सहकारी डिप्लोमा कोर्ष सञ्चालन सम्झौता
सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्‍यो १२ बुँदे निर्देशन
गोल्डेन अर्थ साकोस कर्ब्स कार्यक्रममा आबद्ध