सप्तरीको डाक्नेश्वरीमा सहकारी सचेतना अभिमुखीकरण


काठमाडौं । नेफ्स्कूनले सञ्चालन गरेको आधारशिला कार्यक्रम अन्तर्गत मधेश प्रदेशको सप्तरी जिल्लास्थित डाक्नेश्वरी नगरपालिकामा ‘सहकारी सचेतना अभिमुखीकरण’ सम्पन्न भएको थियो । उक्त अभिमुखीरणमा स्थानीय सहकारीका पदाधिकारी तथा सञ्चालकहरु, नगरपालिका कार्यालयकी सहकारी प्रमुख निकिता चौधरी सहित नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न सहकारीबाट गरी ३३ जनाको सहभागिता रहेको थियो भने सो अभिमुखीकरण कार्यक्रम सहजीकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत रिता सुबेदीले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन