pornjk, pornsam, xpornplease, joyporn, pornpk, foxporn, porncuze, porn110, porn120, oiporn, pornthx, blueporn, roxporn, silverporn, porn700, porn10, porn40, porn900

गृहिणी सेवा साकोस कर्ब्स कार्यक्रममा आबद्ध


काठमाडौं । चन्द्रागिरी नगरपालिका–१३, पुरानो नैकापमा रहेको गृहिणी सेवा बचत तथा ऋण सहकारी संस्था लि. कर्ब्स कार्यक्रममा आबद्ध भएको थियो । उक्त कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं जिल्ला बचत संघ कास्कून र नेफ्स्कूनको संयुक्त कार्यक्रम मार्फत गृहिणी सेवा साकोस आज कर्ब्समा आबद्ध भएको हो ।

साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसकी अध्यक्ष शोभा भट्ट गौतम, नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत सोबिता मैनाली र कास्कूनको तर्फबाट कार्यक्रम अधिकृत नवराज सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

त्यसैगरि कार्यक्रममा साकोसका पदाधिकारीहरु, सञ्चालक सदस्यहरु, नेफ्स्कून कलंकी फिल्ड कार्यालयकी इन्चार्ज अस्मिता अधिकारी र कर्मचारी प्रभाकर घिमिरे उपस्थित हुनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सुदूरपश्चिममा नेफ्स्कूनको विस्तारित मञ्च कार्यक्रम सम्पन्न
सुदूरपश्चिममा ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्याङ्न तालिम सञ्चालन
लैंगिक हिंसाविरुद्धको अभियान चलाउन दुई सहकारीलाई नगद सहयोग
मन्त्रालयमा अब एक दिन पनि फाइल अड्किदैन: सहकारी सचिव