काठमाडौंका साकोसहरुबीच सम्पन्न कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (फोटो फिचर)
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्स अन्तर्गत काठमाडौं चौथो समूहको कार्य कुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न भएको थियो ।
त्यसैगरी जनधन साकोस काठमाडौंको आयोजनामा सञ्चालित कार्यशालाको उद्घाटन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता, कोषाध्यक्ष दिपक पनेरुको विशेष आतिथ्यता र साकोसका अध्यक्ष कृष्णचन्द्र बस्नेतको अध्यक्षतामा भएको थियो ।