काठमाडौंका साकोसहरुबीच सम्पन्न कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (फोटो फिचर)


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्स अन्तर्गत काठमाडौं चौथो समूहको कार्य कुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न भएको थियो ।

त्यसैगरी जनधन साकोस काठमाडौंको आयोजनामा सञ्चालित कार्यशालाको उद्घाटन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता, कोषाध्यक्ष दिपक पनेरुको विशेष आतिथ्यता र साकोसका अध्यक्ष कृष्णचन्द्र बस्नेतको अध्यक्षतामा भएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन