रुपन्देहीको फुलबारी साकोस सञ्चालकहरुका लागि व्यक्तित्व विकास तथा क्षमता अभिबृद्धि तालिम सञ्चालन (फोटोफिचर)
रुपन्देहीको बुटवल उपमहानगरपालिका-१ मा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति, सल्लाहकार तथा कर्मचारीहरुका लागि एक दिवसीय व्यक्तित्व विकास तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको थियो ।