pornjk, pornsam, xpornplease, joyporn, pornpk, foxporn, porncuze, porn110, porn120, oiporn, pornthx, blueporn, roxporn, silverporn, porn700, porn10, porn40, porn900

घोराहीस्थित हाम्रो नोवेल साकोस कर्ब्स कार्यक्रममा आबद्ध


काठमाडौं । दाङको घोराहीमा रहेको हाम्रो नोवेल बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको थियो । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो ।

उक्त साकोसको कार्यालयमा आज आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसकी अध्यक्ष सुस्माकुमारी रेग्मी र नेफ्स्कूनको तर्फबाट अनुगमन अधिकृत पवनजंग मल्लले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा साकोसका कोषाध्यक्ष द्रोणराज भण्डारी, लेखा सुपरिवेक्षण समितिकी सदस्य निर्मला न्यौपाने, सहायक व्यवस्थापक रुक्सा गुप्ता र नेफ्स्कून दाङ फिल्ड कार्यालयका इन्चार्ज बिष्णु जोशी उपस्थित हुनुभएको थियो । २०६५ असार १९ गते स्थापना भएको हाम्रो नोवेल साकोसमा ८ सय ७ जना शेयर सदस्य छन् भने साकोसको कुँल पुँजी ५ करोड ७१ लाख रुपैयाँ रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून सेवा केन्द्र लाहानमा ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्यांकन तालिम सम्पन्न
साकोसको अग्रभागमा कार्यरत कर्मचारीहरुको क्षमता विकास तालिम सञ्चालन
सुदूरपश्चिममा नेफ्स्कूनको विस्तारित मञ्च कार्यक्रम सम्पन्न
सुदूरपश्चिममा ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्याङ्न तालिम सञ्चालन