सरल बहुउदेश्यीयको आठौं साधारण सभा सम्पन्न


ललितपुर १ मंसिर-  सैबुं ललितपुर स्थित सरल बहुउदेश्यीय सहकारी संस्था लि. आफनो आठा्रौं साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद अधिकारीको सभापतित्व एवं ललितपुर क्षेत्र नं ३ वाट नवनिर्वाचित ने.का.का सभासद् माननीय श्री मदनबहादुर अमात्यको प्रमुख आतिथ्यता  सहित विभिन्न अतिथिहरुको उपस्थितिमा सो  कार्यक्रम  भऐको थियो।  संस्थाका सञ्चालक हेमराज रेग्मी ज्यू वाट समपूर्ण अतिथिहरुलाई स्वागत गर्नु भएको थियो भने सचिव भागनारायण मिश्र ज्यू वाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमको वन्द सत्रमा कोषाध्यक्ष राजकुमार गौतम ज्यू वाट आ.व.०७०/०७१ को आर्थिक प्रतिवेदन सहति आ.व.०७१/०७२को प्रस्तावित कार्यक्रम र वजेट प्रस्तुत गर्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान