कर्मचारी सहकारीको छैठौं साधारणसभा सम्पन्न


दाङ, मंसिर २८ । कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको छैठौं साधारणसभा शनिवार घोराहीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष चेतलाल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुुख अतिथि डिभिजन सहकारी कार्यालय दाङका प्रमुुख विनोदकुुमार पौडेलले सहकारी संस्थाहरु मुुलुुकको आर्र्थिक विकास गर्नमा महत्वपूर्ण भूमिका रहेको बताउनुुभयो । उहाँले सहकारी नीति अनुुसार चलेमा र आफ्नो लक्ष्य र कार्यायोजना अनुुसार अघि वढे सहकारीहरु लक्ष्य प्राप्तीमा पुुग्ने बताउनुुभयो । त्यस्तै सहकारीले आफ्नो कारोवार चुस्तदुुरुस्त राखेमा र पारदर्शीयतामा कज्जुुस्याइ गर्न नहुुने उहाँको भनाइ थियो ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुले उक्त सहकारी संस्थाको सफलताको शुुभकामना दिएका थिए भने विभिन्न व्यक्तिहरुलाई सम्मान एवं पुुरस्कृत गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न
मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन