मनकामना र ढकाल सहकारीबीच एकीकरण


काभ्रे, कार्तिक १३  मनकामना वित्तीय सहकारी  र ढकाल बचत तथा ऋण सहकारी संस्था एकीकरण भएको छ ।
एकीकृत साधारणसभामार्फत ती संस्था एकीकरण भएका हुन् । एकीकरणपछि सहकारीको सदस्य संख्या १७ सय पुगेको छ भने २६ करोड शेयर पुँजीबाट ४५ करोड शेयर पुँजी पुगेको छ ।
काभ्रेका विभिन्न क्षेत्रमा कार्यक्षेत्र भई नेपाल राष्ट्रबैकसँग कारोवारको अनुमती लिएको मनकामना वित्तिय सहकारीले एकिकरण पश्चात ८० करोड सम्म ऋण लगानी गर्न सक्छ भने एक अर्ब सम्म बचत गराउन सक्छ । त्यस्तै १३ हजार घर परिवारलाई समेट्न सक्ने अध्यक्ष राजकुमार हुमागाईले जानकारी दिएका छन् । साधारणसभामा सभामा पुर्व अध्यक्ष मुकन्द दाहाल, संचालक चर्तुभुज तिमल्सिना, सचिव राजेन्द्र घिमीरे र कोषाध्यक्ष बलराम प्रजापतिले संस्थाका बारेमा मन्तव्य राखेका थिए ।् आज नै दुवै सहकारीको एकिकरण सभा सम्पन्न भई नयाँ सचालक समिति निर्विरोध चयन भएको छ । – See more at: http://198.13.39.199/pages.php?pages_id=d&&AID=6480#sthash.nXvAp3PM.dpuf


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने