एकता सहकारीको १६ औं साधारणसभा सम्पन्न


बागलुङ, पुस ३ । एकता सहकारी संस्था बागलुङको १६ औँ साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले धुर्वप्रसाद शर्माको नेतृत्वमा नया सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ ।
समितिको उपाध्यक्षमा सीता शर्मा, सचिब महेशचन्द्र प्रधान, सहसचिब पवनलाल राजभण्डारी, कोषाध्यक्ष सुरेन्द्रजंग राजभण्डारी चुनुनिभएको छ । त्यस्तै सदस्यमा युवराज राजभण्डारी, हिमालय प्रकाश श्रेष्ठ, सुनिता पुरी, विर बहादुर किसान, महेन्द्र प्रसाद कँडेल, पार्वती थापा क्षेत्री, रुद्र बहादुर महत क्षेत्री, राजन कुमार शाक्य रहनु भएको छ । लेखा समिति संयोजकमा जोहनलाल बज्राचार्य सदस्यहरुमा अगम कुमार श्रेष्ठ, कृष्ण शर्मा रहनु भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न