सहकारी ठगीको छानबिन गरी पक्राउ गर्न प्रहरीलाई सिफारिस


इलाम, पुस ८ । फिक्कल बचत तथा ऋण सहकारी संस्थाका ६४ जनालाई ठगीको छानबिन गरी पक्राउ गर्न डिभिजन सहकारी कार्यलय इलामले प्रहरीलाई सिफरिस गरेको छ ।
संचालक तथा कर्मचारीले डेढ करोडभन्दा बढी रकम ठगी गरेको रहस्य खुलेपछि डिभिजन सहकारी कार्यालय इलामले सञ्चालक तथा कर्मचारीलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको हो । सर्वसाधारणले उक्त सहकारीले ठगी गरेको आशंका गर्दै छानबिन गर्न डिभिजनलाई अनुरोध गरेका थिए । डिभिजनले सञ्चालक, कर्मचारी तथा व्यवस्थापक गरी ६४ जनाविरुद्ध डेढ करोड ठगी गरेको प्रतिवेदन जिल्ला प्रहरी कार्यालयमा पठाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?