काभ्रेपलाञ्चोक जिल्ला संघको साधारणसभा सम्पन्न


काभे् पुस ११ । सहकारीबाट आर्थिक रुपान्तरण गर्न सकिने काभ्रेमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । सहकारीको सही परिचालनबाट छिट्टै आर्थिक उन्नती गर्न सकिने उनीहरुको जोड थियो ।
काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको १७ औं साधारणसभामा बोल्ने वक्ताहरुले सहकारीबाट आर्थिक उन्नती गर्न सकिने बताएका थिए । कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघका अध्यक्ष ऋषिराज घिमिरेले नेफ्स्कुनआबद्व सहकारीले अन्य सहकारीको तुलनामा रचनात्मक काम गरेको बताउनुभयो । सहकारीको सुुद्वढीकरणका लागि नेफ्स्कुन लागि परेको उहाँको भनाई थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न