pornjk, pornsam, xpornplease, joyporn, pornpk, foxporn, porncuze, porn110, porn120, oiporn, pornthx, blueporn, roxporn, silverporn, porn700, porn10, porn40, porn900

सहकारीको स्थापना दिवस मनाइयो


सुर्खेत, पुस १९ । जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक स्थापना दिवस सप्ताहा व्यापी रुपमा बनाएको छ । सो अवसरमा बोल्दै राष्ट्रिय सहकारी बैंकका संचालक हरिहरनाथ योगीले सहकारीमार्फत रचनात्मक काम गर्न सकिने बताउनुभएको थियो ।
कार्यक्रम पिपलबोट बचत तथा ऋण सहकारी संस्था, स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लि, पुर्ण सक्रिय साकोस, बन उपसमिति, त्रिपुरेश्वर उमावि,रेडक्रश शाखा का प्रतिनिधिले मन्तव्य दिनुभएको थियो । उक्त दिवसका अवसरमा राष्ट्रिय जीवनमा विविध विधामा ख्याती प्राप्त व्यक्तित्व दिनेश गौतम (कला संस्कृति तर्फं), डा दिप बहादुर रावल (सहकारी अभियान्ता) र घनश्याम कोईराला ९सामाजिक जीवन तर्पm० लाई दोसल्ला सहित सम्मान गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लैंगिक हिंसाविरुद्धको अभियान चलाउन दुई सहकारीलाई नगद सहयोग
मन्त्रालयमा अब एक दिन पनि फाइल अड्किदैन: सहकारी सचिव
लुम्बिनी साकोसद्वारा निःशुल्क आँखा परिक्षण, २ सय १५ जनाले पाए सेवा
काठमाडौं विश्वविद्यालय र महासंघको सहकार्यमा सहकारी डिप्लोमा कोर्ष सञ्चालन सम्झौता