चन्द्रसूर्य साकोसद्वारा न्यानो कपडा वितरण


chandra 2

काठमाडौं, पुस २० । चन्द्रसूर्य साकोसले जाडोमा न्यानो गराउन सघाउ पु¥याउने उद्देश्यले तराईका केही सर्वसाधारणलाई लत्ताकपडा वितरण गरेको छ ।

संस्था र केहि सदस्यले व्ब्यक्तिगतरुपमा न्यानो संसारको सोधपुछ केन्द्र मार्फत कपडा वितरण गरेका गरिएको हो । संस्थाले ११ वटा साना, ३ वटा ठूला व्लाड केट र ७० वटा लगाउने कपडा सहित यसका अभियान्ता डा. विशाल लाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । । साथै संस्थाले तराईतिर शितलहरका कारण मृत्यु समेत हुने गरेकाले मानवीय काममा सवैलाई सहयोग गर्न हार्दिक अनुरोध समेत गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्र उपसमितिको बैठक सम्पन्न
नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न