चन्द्रसूर्य साकोसद्वारा न्यानो कपडा वितरण
काठमाडौं, पुस २० । चन्द्रसूर्य साकोसले जाडोमा न्यानो गराउन सघाउ पु¥याउने उद्देश्यले तराईका केही सर्वसाधारणलाई लत्ताकपडा वितरण गरेको छ ।
संस्था र केहि सदस्यले व्ब्यक्तिगतरुपमा न्यानो संसारको सोधपुछ केन्द्र मार्फत कपडा वितरण गरेका गरिएको हो । संस्थाले ११ वटा साना, ३ वटा ठूला व्लाड केट र ७० वटा लगाउने कपडा सहित यसका अभियान्ता डा. विशाल लाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । । साथै संस्थाले तराईतिर शितलहरका कारण मृत्यु समेत हुने गरेकाले मानवीय काममा सवैलाई सहयोग गर्न हार्दिक अनुरोध समेत गरेको छ ।