सहकारीको योजना तर्जुमा गोष्ठी सम्पन्न


बागलुङ, पुस २९ । नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड बाग्लुङले सहकारी व्यवस्थित रुपमाले सञ्चालन गर्न हालै वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको ण्छ ।
गोेष्ठीले सहकारीको गाविस संगको रहेको रकम समन्वयको लागी दगातुन्डाडा गाँउ परिषद्को लागी अध्यक्ष विष्णु प्रसाद खरेल र प्रवन्धक दुर्गा अर्याललाई पठाउने निर्णय गरेको छ । संस्थाले जमानीमा लगानी गर्दै गरेको ऋण प्रवाहलाई थप लगानी वढाउन जग्गा धितोबााट पनि ऋण लगानी गर्ने, चल्ती खातामा ६ प्रतिशतमा निक्षेप संकलन गर्ने निर्णय गर्दै आगामी माघ ७ गते हुने १८ औं वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न